बेलायतको ईयूबाट बहिर्गमनबारे अनिश्चितताले अर्थतन्त्रमा असर गर्नसक्ने

लन्डन । बेलायतका राज्यकोष प्रमुख फिलिप ह्यामन्डले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी गरेको जनमत सङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा लाने विषय अनिश्चित बन्दा यहाँको अर्थतन्त्रमा असर पर्नसक्ने बताउनुभएको छ । ह्यामन्डले भन्नुभयो, “अर्थ विज्ञद्वारा गरिएका अर्थतन्त्रसम्बन्धी मूल्याङ्कन जसले बेलायतको ईयूबाट बहिर्गमन हुने क्रममा आएको अनिश्चितताका कारण अर्थतन्त्रमा असर पर्ने अनुमानका कारण हाम्रो अर्थतन्त्र अनिश्चितताको अकल्पनीय … Continue reading बेलायतको ईयूबाट बहिर्गमनबारे अनिश्चितताले अर्थतन्त्रमा असर गर्नसक्ने